News / Events
”यसरी सम्पन्न भयो महासंघको तेश्रो राष्ट्रिय परिषद”
मिति २०७३ पौष २५
४२ सदसीय राष्टिय कार्य समितिको बैठक सदस्यहरुले बोकेर आउनु भएको दोलखाको मकै, भटमास र गोरखाको सुन्तला खादै विभिन्न समसामयिक एजेण्डाहरुमा छलफल ।
मिति २०७३ पौष २६
प्लेकार्ड र ब्यानर सहित ४० जिल्लाका ३०० किसान प्रतिनिधिहरु जावलाखेल देखि कृषि बिभाग हरिहरभवन सम्म गगनभेदी नारा सहित पदयात्रामा सहभागी ।
माननीय कृषि विकास मंन्त्री, विभिन्न सरकारी निकायहरु, नागरिक संघ संगठनहरु एवम पत्रकार लगायतका आतिथि ज्युहरुको आतिथ्यतामा समुउद्धाटन समारोह सम्पन्न ।
वेलुकी ३ वजे देखि कृषक सत्र शुरु भई ६ वजे सम्म संचालन ।
विभिन्न जिल्लाहरुवाट कृषक प्रतिनिधिहरुले लिई आएका खाद्य समाग्रीहरुवाट मेस संचालन ।
आवश्यक ओढ्ने ओछ्याउने ब्यवस्थापन सहित कृषक सत्र संचालन भएकै हलहरुमा वास ।
मिति २०७३ पौष २७
अधिल्लो दिन स्थगित भएको कृषक सत्र पुनः संचालन ।
विभिन्न संगठनात्मक एवम सवालगत विषयहरुमा ब्यापक छलफल र निष्कर्ष ।
पत्रकार सम्मेलन मार्फत १४ वुदे काठमाण्डौ घोषणापत्र जारी गर्दै परिषद् सम्पन्न ।
परिषद् सम्पन्न गर्नका लागि प्रत्यक्ष परोक्ष रुपमा सहयोग पु¥याउनु हुने परिषद् प्रतिनिधि ज्यूहरु प्रमखु अतिथि लगायत अतिथिगण, विषयगत समितिहरु, स्रोत साझेदार संस्थाहरु, महासंघका कर्मचारी एवम पत्रकार ज्युहरुमा हार्दिक आभार ब्यक्त गर्दछौ ।
- नयाँबानेश्वर, काठमाडौं, नेपाल | पो. व. नं: ७०६४
- ०१-४१०५०१८ / ०१-४१०५०७९ ईमेल: nfgfnepal@gmail.com

