News / Events
जनवकालत तथा कार्यक्रम ब्यवस्थापन सीप विकास तालिम सम्पन्न
राष्ट्रिय कृषक समुह महासंघ नेपाल र केएर नेपालको सहयोगमा खाद्य अधिकार परियोजना अन्र्तगत सिरहाको जिल्लाको नहरारिगौल र मल्हनिया गमहनिया गाविस, उदयपुर जिल्लाको हर्देनी र रामपुर गाविसमा, ओखलढुगा जिल्लाको तलुवा र कटुन्जे गाविसमा जनवकालत तथा कार्यक्रम ब्यवस्थापन सीप विकास तालिम सम्पन्न सम्पन्न भएका छन ।
Read more...महासंघको पाँचौ स्थापना दिवस तथा तेश्रो समाजिक लेखा जोखा कार्यक्रम सम्पन्न
राष्ट्रिय कृषक समुह महासंघ नेपालको पाँचौ स्थापना दिवस तथा तेश्रो समाजिक लेखा जोखा कार्यक्रम २०७३ भाद्र २३ गते, नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा माननीय कृषि विकास मंत्री गौरी शेकर चौधरीको प्रमख आथिथ्य, समाज कल्याण परिषदु उपनिर्देशक राम राजा भट्राई, क्षेत्रीय कृषि निर्देशक अच्युत प्रसाद ढकाल, वाली संरक्षण निर्देशनालयका निर्देशक डा डिल्ली राम शर्मा, केयर नेपालका कार्यक्रम ब्यवस्थापक प्रकाश काफ्ले लगायतका अतिथिहरुहरुको उपस्थितिमासम्पन्न भयो ।
Read more...राष्ट्रिय कृषक समुह महासंघ नेपाल रुकुममा विस्तार
नेपालमा कृषि पेशामा संलग्न रहेका किसानहरुले संगठित गर्न स्थानीय स्तरमा गठन गरिएका कृषि समुह, पशु सेवा समुह र कृषि सहकारीलाई संगठित गर्दै गाविस, सेवा केन्द्र, जिल्ला र राष्ट्रिय स्तर सम्म संरचना रहेको राष्ट्रिय कृषक समुह महासंघ नेपाल रुकुम जिल्लामा विस्तार गरिएको छ ।
Read more...- नयाँबानेश्वर, काठमाडौं, नेपाल | पो. व. नं: ७०६४
- ०१-४१०५०१८ / ०१-४१०५०७९ ईमेल: nfgfnepal@gmail.com

