News / Events
केएर नेपाल र महासंघ विच संझौता सम्पन्न
केएर नेपाल र राष्ट्रिय कृषक समूह महासंघ नेपालकोको सहकार्यमा संचालन हुदै आएको खाद्य अधिकार परियोजनाको निरन्तरताको लागि मिति २०७१ भाद्र ३ गते संझौता सम्पन्न भएको छ । संझौतामा आगामि १ वर्षमा संचालन गरिने कृयाकलापहरु उल्लेख गरिएको छ ।
Read more...फियान नेपाल र महासंघ विच संझौता सम्पन्न
साना किसानहरुको सवाल एवं समस्यामा पैरवी कृयाकलाप संचालनको लागि फियान नेपाल र महासंघ विच २०७१ आषाढ १८ मा संझौता सम्पन्न भएको छ । दैलेख, मुगु, अछाम र डोटि जिल्लाका २० गा.वि.स.मा यस कार्यक्रम संचालन हुनेछ ।
Read more...
राष्ट्रिय कृषक समूह महासंघ, नेपाल
- नयाँबानेश्वर, काठमाडौं, नेपाल | पो. व. नं: ७०६४
- ०१-४१०५०१८ / ०१-४१०५०७९ ईमेल: nfgfnepal@gmail.com

