News / Events
किसान र सम्बन्धित सराेकार वाला विच "रसायनिक मल अभाव वास्ताविकता के ?" विषयक साक्षत्कार छलफल
कृषक समूह महासंघ,नेपाल, एग्रोटाईम्स मिडिया नेटवर्क र मिडिया ईन्टरनेशनले आयोजना गरेको "रसायनिक मल अभाव वास्ताविकता के ?" विषयक साक्षत्कार कार्यक्रम मिति २०७६.२.१२ मा सम्पन्न भएको छ ।
Read more...कृषक समूह महासंघ नेपाल दोश्रो राष्ट्रिय महाधिबेशन २०७६
देशैभरी छरिएर रहेका कृषि पेशामा संलग्न किसानहरुलाई संगठित गर्दै तत्कालिन कृषि विकास मन्त्रालय अन्तर्गतका निकायहरुमा दर्ता भएका कृषक समूह, पशुसेवा समूह र डिभिजन सहकारी कार्यालयमा दर्ता भएका कृषि सहकारीहरु सदस्य रहने गरि सम्बन्धित विभाग एवं मन्त्रालय समेतको सिफारिसमा २०६८ सालमा यस महासंघ स्थापना भएको हो ।
Read more...
राष्ट्रिय कृषक समूह महासंघ, नेपाल
- नयाँबानेश्वर, काठमाडौं, नेपाल | पो. व. नं: ७०६४
- ०१-४१०५०१८ / ०१-४१०५०७९ ईमेल: nfgfnepal@gmail.com

