News / Events
आ.व. २०७७/७८ को नीति तथा कार्यक्रम एवं बजेटले समेट्नु पर्ने कृषिका विभिन्न विषयलार्ई २० बुँदामा
कृषि विकास बैंक र राष्ट्रिय कृषक समूहबीच कर्जासम्बन्धी सम्झौता
कृषि विकास बैंक र राष्ट्रिय कृषक समूह महासंघ नेपालबीच कर्जा कार्यान्वयन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले राष्ट्रिय कृषक समूह महासंघ नेपालसँग गरिएको यस प्रकारको सम्झौताले नेपालको ग्रामिण क्षेत्रहरुमा रहेका कृषक समूह तथा कृषि सहकारीमा आबद्ध विशेष गरी सिमान्तकृत, भूमीहिन तथा महिला कृषकहरुलाई कृषि तथा पशुपालन परियोजना संचालनका लागि बैंकले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने बताएका छन् ।
Read more...महासंघले अघि सारेको साना किसान मैत्री करार खेती अभ्यासकाे दलिद समुदायमा परेकाे प्रभाव
राष्ट्रिय कृषक समूह महासंघ नेपालले अघि सारेको साना किसान मैत्री करार खेती अभ्यासले भगवानपुर गा.पा., लाहानका मुसहर समुदायको जिवनस्तरमा निकै राम्रो परिवर्तन ल्याएको खबर मंसीर २३ गतेको गोरखापत्र दैनीकमा छापिएको छ ।
Read more...- नयाँबानेश्वर, काठमाडौं, नेपाल | पो. व. नं: ७०६४
- ०१-४१०५०१८ / ०१-४१०५०७९ ईमेल: nfgfnepal@gmail.com

