News / Events
महासंघको प्रथम राष्ट्रिय महाधिबेशन सम्पन्न
राष्ट्रिय कृषक समूह महासंघ नेपालकोे प्रथम राष्ट्रिय महाधिबेशनको २०७१ जेष्ठ ११ र १२ गते काठमाडौमा सम्पन्न भएको छ । महाधिबेशनको उद्घाटन वयोबृद्ध किसान अष्ट माया श्रेष्ठ (८५ वर्षे) द्धारा भएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा अतिथि, पत्रकार एवं किसान गरि जम्मा ८०० जनाको सहभागिता रहेको थियो ।
Read more...
राष्ट्रिय कृषक समूह महासंघ, नेपाल
- नयाँबानेश्वर, काठमाडौं, नेपाल | पो. व. नं: ७०६४
- ०१-४१०५०१८ / ०१-४१०५०७९ ईमेल: nfgfnepal@gmail.com

