News / Events
महासंघ र केएर नेपालकोे साझेदारीमा संचालित खाद्य अधिकार परियोजनाको संयुक्त अनुगमन कार्यक्रम
महासंघ र केएर नेपालकोे साझेदारीमा संचालित खाद्य अधिकार परियोजनाको संयुक्त अनुगमन कार्यक्रममा सहभागि कृषि विभागका महानिर्देशक पूर्वाञ्चल क्षेत्रिय कृषि निर्देशक,महासंघका केन्द्रिय अध्यक्ष, केएर नेपाल खाद्य अधिकार परियोजना ब्यवस्थापक, पत्रकार, गा.वि.स. सचिव, लगायतका सहभागिहरु
Read more...पशुगोठ निर्माणमा महासंघको सहयोग
ओखलढुङ्गा, २०७२ साल बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पका कारण ठूलो धनजनको क्षति भएसंगै लाखौलाख पशुवस्तुहरु र त्यतिनै संख्यामा पशुगोठहरुमा क्षतिपुग्न गई कृषिमा आधारीत अर्थतन्त्र रहेको देशले ठूलो मूल्य चुकाउनु परेकाको छ । एकातीर आफन्तको शोकसंगसंगै आफ्नै बासस्थान गुमेको र सन्तान जत्तिकै माया गरेर पालीएको पशुवस्तुहरु समेत वासस्थानका अभावमा बेवारीस बनिरहंदा कृषिक्षेत्रमा काम गर्ने कुनै पनि निकायहरुको यतातर्फ ध्यान आकर्षण हुन सकिरहेको छैन ।
Read more...
राष्ट्रिय कृषक समूह महासंघ, नेपाल
- नयाँबानेश्वर, काठमाडौं, नेपाल | पो. व. नं: ७०६४
- ०१-४१०५०१८ / ०१-४१०५०७९ ईमेल: nfgfnepal@gmail.com

