- महासंघ कृषकहरुको अधिकारका लागि काम गर्ने संस्थाको रुपमा स्थापित हुने छ ।
- सरकारी निकायसंगको समदुरी कायम राख्दै आवश्यकता अनुसार समन्वयमा काम गर्ने छ ।
- महासंघले आफ्नो गैरराजनीति चरित्र कायम राख्ने छ ।
- महासंघले समान उदेश्य भएका संस्था, संजाल र संघहरुसंग सहकार्य र समन्वय गर्ने छ ।
- महासंघका सबै कार्यक्रमहरु पारदर्शि र सुशासित हुने छन् ।
- महासंघका सबै कार्यक्रमहरु लागत प्रभावकारीतामा आधारित हुने छन् ।
- महासंघका सबै काम कार्यवाहिहरु समावेशि र प्रतिनिधिमुलक हुने छन् ।
- महासघले समान उदेश्य भएका राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्थाहरुसंग संजाल बिस्तार गर्ने छ ।
रणनितिहरु
राष्ट्रिय कृषक समूह महासंघ, नेपाल
- नयाँबानेश्वर, काठमाडौं, नेपाल | पो. व. नं: ७०६४
- ०१-४१०५०१८ / ०१-४१०५०७९ ईमेल: nfgfnepal@gmail.com