Vacancy

कर्मचारी आवश्यक्ता सम्बन्धी सूचना

कर्मचारी आवश्यक्ता सम्बन्धी सूचना मिति २०७८ साल श्रावण २८ गते पृष्टभूमीः राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरुको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुंच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि  कार्यरत रहदै आएको छ । महासंघको केन्द्रिय कार्यालय काठमाण्डौंमा तपशिल बमोजिमको पदमा दक्ष एवं अनुभवि कर्मचारीको आवश्यकता भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ । Read more...