News & Events

महासंघको प्रथम राष्ट्रिय महाधिबेशन सम्पन्न

राष्ट्रिय कृषक समूह महासंघ नेपालकोे प्रथम राष्ट्रिय महाधिबेशनको २०७१  जेष्ठ ११ र १२ गते काठमाडौमा सम्पन्न भएको छ । महाधिबेशनको उद्घाटन वयोबृद्ध किसान अष्ट माया श्रेष्ठ (८५ वर्षे)  द्ध...

Read more

फियान नेपाल र महासंघ विच संझौता सम्पन्न

साना किसानहरुको सवाल एवं समस्यामा पैरवी कृयाकलाप संचालनको लागि फियान नेपाल र महासंघ विच २०७१ आषाढ १८ मा संझौता सम्पन्न भएको छ । दैलेख, मुगु, अछाम र डोटि जिल्लाका २० गा.वि.स.मा यस कार्यक्रम सं...

Read more

केएर नेपाल र महासंघ विच संझौता सम्पन्न

केएर नेपाल र राष्ट्रिय कृषक समूह महासंघ नेपालकोको सहकार्यमा संचालन हुदै आएको खाद्य अधिकार परियोजनाको निरन्तरताको लागि मिति २०७१ भाद्र ३ गते संझौता सम्पन्न भएको छ । संझौतामा आगामि १ वर्ष...

Read more

पशुगोठ निर्माणमा महासंघको सहयोग

ओखलढुङ्गा, २०७२ साल बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पका कारण ठूलो धनजनको क्षति भएसंगै लाखौलाख पशुवस्तुहरु र त्यतिनै संख्यामा पशुगोठहरुमा क्षतिपुग्न गई कृषिमा आधारीत अर्थतन्त्र रह...

Read more

JOINT MONITORING NEWS

click here to read more...

Read more

महासंघ र केएर नेपालकोे साझेदारीमा संचालित खाद्य अधिकार परियोजनाको संयुक्त अनुगमन कार्यक्रम

महासंघ र केएर नेपालकोे साझेदारीमा संचालित खाद्य अधिकार परियोजनाको संयुक्त अनुगमन कार्यक्रममा सहभागि कृषि विभागका महानिर्देशक पूर्वाञ्चल क्षेत्रिय कृषि निर्देशक,महासंघका केन्द्रिय अ...

Read more

केएर नेपालकोे साझेदारीमा संचालित जीविकोपार्जन सहयोग कार्यक्रम

केएर नेपालकोे साझेदारीमा संचालित जीविकोपार्जन सहयोग कार्यक्रम अन्तर्गत उदयपूर र ओखलढुङा जिल्लाका १९० जना भूकम्पबाट प्रभाभित किसानहरुलाई पशुगोठ निर्माणमा सहयोग ...

Read more

आईयूसिएन संगको सहकार्य तथा FAO संगको साझेदारीमा कृषक समूदायहरुलाई बाख्रा वितरण

आईयूसिएन संगको सहकार्य तथा ँब्इ संगको साझेदारीमा मकवानपूर जिल्लाको डांडाखर्क गा.वि.स. का  कृषक समूदायहरुलाई बाख्रा वितरण  गर्दै जिल्ला पशु विकास कार्यालयका वरिष्ठ पशु विकास अधिकृत, मह...

Read more

यूएनडिपिसंगको साझेदारीमा संचालित सामुदायिक पूर्वाधार पूननिर्माण तथ जीविकोपार्जन सुधार कार्य

यूएनडिपिसंगको साझेदारीमा संचालित सामुदायिक पूर्वाधार पूननिर्माण तथ जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत काभ्रे जिल्लामा २५ वटा (१४ वटा सिंचाई,९ वटा खानेपानी, १ वटा सामुदायिक भवन, १ वटा...

Read more