Notice Inviting Tender/Bids for the Supply of Food Items, Seeds, and Agricultural Materials

राष्ट्रिय कृषक समूह महासंघ, नेपालले केयर नेपालसँगको साझेदारीमा सञ्चालित पोषण परियोजनाअन्तर्गत सिरहा र सप्तरी जिल्लाका लक्षित महिला किसान परिवारका लागि खाद्य सामग्री, बीउ–बिजन तथा कृषि सामग्री आपूर्तिका लागि योग्य आपूर्तिकर्ता, अधिकृत विक्रेता तथा वितरकहरूबाट शिलबन्दी बोलपत्र आह्वान गरेको छ। इच्छुक फर्महरूले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र बोलपत्र पेश गर्नुपर्नेछ।

https://www.jobsnepal.com/tanadara-blpatara-aahavana-garaeka-sacana-144222