महासंघको प्रथम राष्ट्रिय महाधिबेशन सम्पन्न

राष्ट्रिय कृषक समूह महासंघ नेपालकोे प्रथम राष्ट्रिय महाधिबेशनको २०७१  जेष्ठ ११ र १२ गते काठमाडौमा सम्पन्न भएको छ । महाधिबेशनको उद्घाटन वयोबृद्ध किसान अष्ट माया श्रेष्ठ (८५ वर्षे)  द्धारा भएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा अतिथि, पत्रकार एवं किसान गरि जम्मा ८०० जनाको सहभागिता रहेको थियो ।                                                   महाधिबेशन...

पुरा पढ्नुहोस्

फियान नेपाल र महासंघ विच संझौता सम्पन्न

साना किसानहरुको सवाल एवं समस्यामा पैरवी कृयाकलाप संचालनको लागि फियान नेपाल र महासंघ विच २०७१ आषाढ १८ मा संझौता सम्पन्न भएको छ । दैलेख, मुगु, अछाम र डोटि जिल्लाका २० गा.वि.स.मा यस कार्यक्रम संचालन हुनेछ ।...

पुरा पढ्नुहोस्

केएर नेपाल र महासंघ विच संझौता सम्पन्न

केएर नेपाल र राष्ट्रिय कृषक समूह महासंघ नेपालकोको सहकार्यमा संचालन हुदै आएको खाद्य अधिकार परियोजनाको निरन्तरताको लागि मिति २०७१ भाद्र ३ गते संझौता सम्पन्न भएको छ । संझौतामा आगामि १ वर्षमा संचालन गरिने कृयाकलापहरु उल्लेख गरिएको छ । ओखलढुड्डा, उदयपुर र सिरहा जिल्लाका साना एवं महिला किसानलाई लक्षित गरि परियोजना संचालन हुनेछ । त्यसरी नै महासंघको संस्थगत क्षमता विकासमा समेत स...

पुरा पढ्नुहोस्

पशुगोठ निर्माणमा महासंघको सहयोग

ओखलढुङ्गा, २०७२ साल बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पका कारण ठूलो धनजनको क्षति भएसंगै लाखौलाख पशुवस्तुहरु र त्यतिनै संख्यामा पशुगोठहरुमा क्षतिपुग्न गई कृषिमा आधारीत अर्थतन्त्र रहेको देशले ठूलो मूल्य चुकाउनु परेकाको छ । एकातीर आफन्तको शोकसंगसंगै आफ्नै बासस्थान गुमेको र सन्तान जत्तिकै माया गरेर पालीएको पशुवस्तुहरु  समेत वासस्थानका अभावमा बेवारीस बनिरहंदा कृषिक्...

पुरा पढ्नुहोस्

महासंघ र केएर नेपालकोे साझेदारीमा संचालित खाद्य अधिकार परियोजनाको संयुक्त अनुगमन कार्यक्रम

महासंघ र केएर नेपालकोे साझेदारीमा संचालित खाद्य अधिकार परियोजनाको संयुक्त अनुगमन कार्यक्रममा सहभागि कृषि विभागका महानिर्देशक पूर्वाञ्चल क्षेत्रिय कृषि निर्देशक,महासंघका केन्द्रिय अध्यक्ष, केएर नेपाल खाद्य अधिकार परियोजना ब्यवस्थापक, पत्रकार,  गा.वि.स. सचिव, लगायतका सहभागिहरु ...

पुरा पढ्नुहोस्

केएर नेपालकोे साझेदारीमा संचालित जीविकोपार्जन सहयोग कार्यक्रम

केएर नेपालकोे साझेदारीमा संचालित जीविकोपार्जन सहयोग कार्यक्रम अन्तर्गत उदयपूर र ओखलढुङा जिल्लाका १९० जना भूकम्पबाट प्रभाभित किसानहरुलाई पशुगोठ निर्माणमा सहयोग ...

पुरा पढ्नुहोस्

आईयूसिएन संगको सहकार्य तथा FAO संगको साझेदारीमा कृषक समूदायहरुलाई बाख्रा वितरण

आईयूसिएन संगको सहकार्य तथा ँब्इ संगको साझेदारीमा मकवानपूर जिल्लाको डांडाखर्क गा.वि.स. का  कृषक समूदायहरुलाई बाख्रा वितरण  गर्दै जिल्ला पशु विकास कार्यालयका वरिष्ठ पशु विकास अधिकृत, महासंघका केन्द्रिय अध्यक्ष, स्थानीय राजनीतिक दलका प्रतिनीध लगायतका सहभागिहरु ...

पुरा पढ्नुहोस्

यूएनडिपिसंगको साझेदारीमा संचालित सामुदायिक पूर्वाधार पूननिर्माण तथ जीविकोपार्जन सुधार कार्य

यूएनडिपिसंगको साझेदारीमा संचालित सामुदायिक पूर्वाधार पूननिर्माण तथ जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत काभ्रे जिल्लामा २५ वटा (१४ वटा सिंचाई,९ वटा खानेपानी, १ वटा सामुदायिक भवन, १ वटा थापा सिंचाइ) आयोजनाको लागि सहयोग ...

पुरा पढ्नुहोस्