कृषक समूह महासंघ नेपाल दोश्रो राष्ट्रिय महाधिबेशन २०७६ बैशाख १२ र १३ गते काठमाण्डौमा

देशैभरी छरिएर रहेका कृषि पेशामा संलग्न किसानहरुलाई संगठित गर्दै तत्कालिन कृषि विकास मन्त्रालय अन्तर्गतका निकायहरुमा दर्ता भएका कृषक समूह, पशुसेवा समूह र डिभिजन सहकारी कार्यालयमा दर्ता भएका कृषि सहकारीहरु सदस्य रहने गरि सम्बन्धित विभाग एवं मन्त्रालय समेतको सिफारिसमा २०६८ सालमा यस महासंघ स्थापना भएको हो ।

साना, महिला, भूमिहीन, सिमान्त किसानहरुको पक्षमा पैरवी गर्ने मूल उदेश्य सहित गठन भएको यस महासंघको वडा, पालिका, जिल्ला, प्रदेश र संघ गरी ५ वटा संरचनाहरुमा रहेका छन् । समूह सदस्य, हुने र ब्यक्ति प्रतिनीधि रहने यो महासंघ हाल ५६ जिल्ला र ७ वटै प्रदेशमा कृयाशिल रहि  वडा, पालिका, जिल्ला, प्रदेश संघिय कार्यसमिति निर्माण गरी तहगत सरकारसंग हातेमालो गर्दै अगाडी बढी रहेको  छ । राज्यका कृषिसंग सम्बन्धित सकारात्मक नीति कार्यक्रमहरुको कार्यान्वयनमा सहयोग एवं साना किसान मैत्री नीति निर्माणमा जोड दिदै कृषि र किसानका विभिन्न सवालहरुमा विगत ७ वर्षदेखि पैरवी गर्दै आईरहेको ब्यहोरा यहांलाई स्मरण गराउन चहान्छु ।

७ वटै प्रदेशलाई प्रतिनिधित्व गर्दै करिब ४०० जना किसान प्रतिनिधिहरुको उपस्थितिमा कृषिको सुधार ² समृद्धिको आधार भन्ने मुल नाराका साथ २०७६ बैशाख १२ र १३ गते महासंघको दोश्रो राष्टिÄय महाधिबेशन  काठमाण्डौमा सम्पन्न भएको छ ।

महाधिबेशनको  पूर्वसन्ध्यामा कृषिविभाग हरिहर भवनबाट प्रभातफेरी र्याली शुरुवात भई स्टाफ केजल मा पुगी उद्घाटन सत्रमा परिणत भएको थियो । महाधिबेशनको उद्घाटन माननीय चक्रपाणाी खनाल कृषि तथा पशु विकास मन्त्री ज्यूले गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता महासंघको अध्यक्ष उद्धब अधिकारीले गर्नु भएको थियो । कार्यक्रममा राष्टिÄय सभाका माननीय सदस्य बलराम बास्कोटा, राष्टिÄय किसान आयोगका अध्यक्ष, चित्रबहादुर श्रेष्ठ, किसान संजालका सदस्य, भानु सिंग्देल, नहेन्द्र खड्का, सामुदाकि वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष, भारती पाठक, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्याल, भूमि अधिकार मंचका संरक्षक ल्याम बहादुर दर्जि लगायतले मन्तब्य राख्नु भएको थियो ।

महाधिबेशनको किसान सत्र मारवाडी सेवा समिति न्यूरोडमा आयोजना गरिएको थियो । किसान सत्रमा प्रगति तथा आर्थिक प्रतिवेदन, शंसोधित विधान एवं नीतिहरु  र ५ वर्षे रणनीतिक योजना उपर छलफल भई पारित भएका छन् । किसान सत्रले आम सहमतिको प्रकृयाबाट निम्नानुशारको कार्य समितिको चयन गरी १३ बुदे काठमाण्डौ घोषणापत्र जारी गरेको छ ।

दोश्रो राष्टिय महाधिबेशा सम्पन्न भए पश्चात २०७६ साल बैशाख १४ गते महासंघको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम मार्फत महाधिबेशन मार्फत भएका निर्णयहरु, निर्वाचित कार्यक्रमितिको निर्णय र घोषणा पत्र सार्वजनिक गरिएको थियो । २०७६ साल बैशाख १४ गते नर्वनिर्वाचित कार्य समितिका अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष एवं सदस्यहरुलाई निवर्तमान अध्यक्ष उद्धव अधिकारीले पदवाहालि गराउनु भएको थिये

क. निर्वाचित कार्य समिति

क्रस

नाम

पद

खुला⁄महिला⁄प्रदेश⁄   समावेशी

सम्पर्क नं

कैफियत

नव राज बस्नेत

अध्यक्ष

खुल्ला

९७४१०४०९६०

९८६११३९९९९

सिन्धुपाल्चोक

यानु न्यौपाने

उपाध्यक्ष

प्रदेश नं.१

९८४२७१७०१०

झापा

अमिरलाल यादव

उपाध्यक्ष

प्रदेश नं.२

९८१९८६३९६३

सिरहा

पंचकाजी श्रेष्ठ

उपाध्यक्ष

प्रदेश नं.३

९८५१२२२७७९

काठमाण्डौ

चित्रनाथ पौडेल

उपाध्यक्ष

गण्डकी प्रदेश

९८४६०४४०१३

कास्की

मगनसिंह थापा

उपाध्यक्ष

प्रदेश नं.५

९८४८०२५०१४

बांके

शशी शर्मा

उपाध्यक्ष

कर्णाली प्रदेश

९८४८१९०५५७

सुर्खेत

अनिता मडै

उपाध्यक्ष

सुदुरपश्चिम प्रदेश

९८४८७२१४१५

कंचनपूर

रीता बस्ताकोटी

महासचिव

खुल्ला

९८५५०५२३०९

चितवन

१०

रामहरी शर्मा

सचिव

खुल्ला

९८४१३६१२६९

काठमाण्डौ

११

गीता भुजेल

कोषाध्यक्ष

महिला

९८४४०६०१३१

दोलखा

१२

कमला केरुङ

सदस्य

प्रदेश नं.१ महिला

९८२५९३७४२८

पांचथर

१३

सुमीत्रा देवी चौधरी

सदस्य

प्रदेश नं.२, महिला

९८०४७४९०१७

सप्तरी

१४

अनिता बस्नेत

सदस्य

प्रदेश नं.३ महिला

९८४११९५८७४५

भक्तपूर

१५

तारा शर्मा

सदस्य

 गण्डकी प्रदेश महिला

९८४६०७२४२६

स्यांङजा

१६

शान्ता घिमिरे

सदस्य

प्रदेश नं.५ महिला

९८४७८८३२५०

दाङ

१७

ईन्द्रा थापा

सदस्य

कर्णाली प्रदेश महिला

९८१२५११५७६

दैलेख

१८

सिता कुंवर

सदस्य

सुदुरपश्चिम प्रदेश महिला

९८६८८९०४१

अछाम

१९

हितराज कार्की

सदस्य

प्रदेश नं.१ पुरुष

९८४२९२९२९२

ओखलढुङा

२०

बलिराम शाह

सदस्य

प्रदेश नं.२, पुरुष

९८५५०२६४१२

रौतहट

२१

महानन्द सापकोटा

सदस्य

प्रदेश नं.३ पुरुष

९८४५१२३४१६

मकवानपूर

२२

ध्रुव प्रसाद खनाल

सदस्य

गण्डकी प्रदेश पुरुष

९८४५०२६०६८

गोरखा

२३

तेज कुमार श्रेष्ठ

सदस्य

प्रदेश नं.५ पुरुष

९८४७४१७५६०

पाल्पा

२४

नविन सिंह भडेल

सदस्य

कर्णाली प्रदेश पुरुष

९८४७८४४४२१

सल्यान

२५

भरत बहादुर बोहरा

सदस्य

सुदुरपश्चिम प्रदेश पुरुष

९८५८४४००३३

डोटी

२६

रमिला नेपाली

सदस्य

दलित महिला

९८४२१९२०८०

तेह्रथुम

२७

उमा वि.क.

सदस्य

दलित महिला÷पूरुष

९८०४७३७४४०

ओखलढुंङा

२८

पार्वती सारु

सदस्य

जनजाती, महिला

९८४७१८२४२५

अर्घाखांचि

२९

कमला कुमारी घर्ती

सदस्य

जनजात,महिला

९८६८३६०५५८

रुकुम

३०

सुमित्रा चौधरी

सदस्य

जनजाती, महिला

९८६८३६०५५८

कैलाली

३१

विनोद देवान

सदस्य

जनजाती म.÷पुरुष

९८४२६३६७३४

ईलाम

३२

चुडामणी थनेत

सदस्य

जनजाती म.÷पुरुष

९८५७०२३१७३

नवलपूर

३३

कविता देवि महतो

सदस्य

मधेशी महिला

९८०५९४६९१५

सिरहा

३४

वविता पूर्वे

सदस्य

मधेशी महिला

९८१७६८३१३२

धनुषा

३५

 

सदस्य

मधेशी महिला

 

मानोनीत बांकी

३६

जोगानन्द कलवार

सदस्य

मधेशी पुरुष÷महिला

९८०७२१४४५५

बारा

३७

प्रमिला के.सि.

सदस्य

खुल्ला सदस्य, महिला

९८४१२८२९१६

ललिपूर

३८

सूर्य कुमारी कोईराला

सदस्य

खुल्ला सदस्य, महिला

९८४६१७०५११

तनहुं

३९

ईन्द्रकला गैरे

सदस्य

खुल्ला सदस्य, महिला

९८४७१०७६१९

अर्घाखांची

४०

विनु राई

सदस्य

खुल्ला सदस्य, महिला

९८६५६६१५१८

ईलाम

४१

टंक कुमारी थापा

सदस्य

खुल्ला सदस्य, महिला

९८१४५१७९७२

बांके

४२

गणेश पोखरेल

सदस्य

खुल्ला सदस्य, महिला÷पुरुष

९८५२६८१०६९

पांचथर

४३

खेमराज घिमिरे

सदस्य

खुल्ला सदस्य, महिला÷पुरुष

९८५८०३११४२

बर्दिया

मनोनित सदस्य (बांकी)

४४

 

 

 

 

 

४५

 

 

 

 

 

लेखा समिति

गिरीराज शर्मा

संयोजक

खुल्ला

९८४८७२१५९९

कंचनपूर

पुस्करराज प्याकुरेल

सदस्य

खुल्ला

९८५११५७८१

ललितपूर

लक्ष्मि भण्डारी

सदस्य

खुल्ला

९८४१५९४००९

भक्तपूर

ख.  काठमाण्डौ घोषणापत्र 

साना, महिला, भूमिहिन, सिमान्त किसानहरुको पक्षमा पैरवी गर्ने मूल उदेश्य सहित स्थापित यस महासंघको वडा, पालिका, जिल्ला, प्रदेश र संघ गरी ५ वटा संरचनाहरुमा रहेका छन् । कृषक समूह सदस्य, हुने र ब्यक्ति प्रतिनिधि रहने यो महासंघ हाल ५६ जिल्ला र ७ वटै प्रदेशमा कृयाशिल रहि  तहगत सरकारसंग हातेमालो गर्दै  अगाडी बढी रहेको  छ । नेपालका ७ वटै प्रदेशलाई प्रतिनिधित्व गर्दै करिब ४०० जना किसान प्रतिनिधिहरुको सहभागितामा सम्पन्न महासंघको दोश्रो राष्टिय महाधिबेशनबाट अनुमोदित बुदाहरुलाई समाबेश गरी प्रतिबद्धता सहित काठमाण्डौ घोषणा पत्र जारी गर्दछौ ।

१. महासंघको विधान बमोजिम तहगत संरचनाहरुलाई गतिशिलता प्रदान गर्दै अधिकार प्राप्तिको अभियानमा किसान 

   एकतालाई अझ शसक्त रुपमा अगाडी बढाउदै स्थान र भूगोल विशेषका कृषि र किसानका सवाललाई महासंघको 

   तहगत संरचना परिचालन गरि पैरवी गरिनेछ । 

२. स्थापना कालदेखि नै महासंघले  पैरवी गर्दै आएको किसान पहिचान, बर्गीकरण, परिचयपत्र त्यसको आधारमा सामाजिक सुरक्षाको सुनिश्चितताको विषयमा भएको केही सकारात्मक नीतिगत उपलब्धिलाई ब्यवहारीक कार्यान्वयनको लागि तहगत संरचना मार्फत थप पैरवी गरिनेछ । किसानको सामाजिक सुरक्षाको ब्यवहारी सुनिश्चितताको लागि स्थानीय, प्रदेश र संघिय सरकार तहमा थप अभियान एवं पैरवीका गतिविधि  संचालन   गरिनेछ ।

३. संघिय संरचनाको मर्म र भावना अनुसार किसानले महशुस गर्ने गरी वडा तहसम्म कृषि र पशु प्रविधिक सेवा  अभिलम्ब ब्यवस्था गराउनको लागि  कृषि ज्ञान केन्द्र खारेजी र वडा तहसम्म कृषि प्रसार सेवा विस्तारका लागि   सरकार समक्ष पैरवी गरिनेछ ।

४. स्थानीय, प्रदेश र संघिय सरकारले निर्माण गर्ने कृषि र किसानसंग सम्बन्धित नीतिहरु साना किसानमैत्री   बनाउन÷संशोधन गर्न तहगत संरचना परिचालन गरि निरन्तर पैरवी गरीनेछ ।

५. एकिकृत कृषि विकास ऐन निर्माणको लागि महासंघले प्रदेश  र संघिय तहमा गर्दै आएको पैरवीलाई निरन्तररुपमा  अगाडी बढाईनेछ ।

६. उत्पादित कृषि उपजको उतिच बजारको ब्यवस्था साथै खाद्यन्न तथा नगदेवालीको समयमै न्यूनतम समर्थन मूल्यको तोक्नको लागि देशब्यवपी रुपमा  दवाव मूलक कार्यक्रमहरुसंचालन गरिने छ ।

७. शताब्दियौ देखि संस्कृतीको रुपमा गरिदै आएको नेपाली कृषि र त्यसको संरक्षकको रुपमा रहेका किसानले प्रयोग गर्दै  आएको पद्धति, (प्रविधि, रैथाने विउ) लाई जगेर्ना गर्दै ब्यवसाय उन्मुख खेतिको लागि नीतिगत  पैरवी गरिने छ ।

८.  महिला मैत्री, जलवायु मैत्री, एवं दिगो कृषि प्रवद्र्धनको लागि नीतिगत पैरवि गरिनेछ ।

९. कृषि विमालाई सरल र सहज बनाउंदै  किसानको उत्पादनको विमाको ब्यवस्था ग्रामिण किसान तहसम्म पूर्याउनको लागि सम्बन्धित निकायहरुमा पैरवी गरिनेछ ।

१०.  किसान अभियानलाई संस्थागत र दिगो रुपमा अगाडी बढाउन राष्टिÄय तहको किसान घर निर्माण एवं कृषि सुचना केन्द्रको लागि पहल गरिनेछ ।

११. जंगली जनावरबाट हुने बालीको क्षतीपूर्तिको लागि महासंघले शुरुगरेको अभियानमा सम्मानीत सर्बोच्च    अदालतबाट किसानको पक्षमा भएको फैसला कार्यन्वयन गराउन सरकारलाई दवाव दिईनेछ ।

१२. स्थानीय, प्रदेश  र संघिय तहमा बन्ने कृषिसंग सम्बन्धित समितिहरुमा तहगत महासंघको संस्थागत  प्रतिनिधित्वको लागि आवश्यक पैरवी गरिनेछ ।

१३. महासंघको तहगत संरचनामा आधारीत अभियान्ताहरुको ब्यवस्था गरि क्षमता विकास गरिनेछ र तहगत संरचनामा सूचना प्रवाह गर्ने, सवाल पहिचान गर्ने रसवालको अगुवाई गर्ने कार्यमा अभियान्ता परिचालन गरिनेछ ।

(धन्यवाद)