Madhesh Province Council 2025

मधेश प्रदेशका सिरहा र सप्तरी जिल्लाका विभिन्न पालिकामा संचालनमा रहेका कृषक पाठशाला, पाेषण, संरक्षण र जलवायुमैत्री गाउँ परियोजनाकाे समीक्षा एवं महासंघको मधेश प्रदेश परिषद २०८१ , मधेश प्रदेशकाे राजधारी जनकपुरमा २०८१ फागुन १२ गते सम्पन्न गरिएको छ ।