तेस्राे राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ राष्ट्रिय कार्यसमितिलाइ जिम्मेवारी हस्तान्तरण तथा पदभार ग्रहण
राष्ट्रिय कृषक समूह महासंघ, नेपालको तेस्राे राष्ट्रिय महाधिवेशन (५,६ फाल्गुण २०८०, काठमाडाैंं) बाट निर्वाचित नयाँ राष्ट्रिय कार्यसमितिलाइ पुरानाे कार्यसमितिबाट जिम्मेवारी हस्तान्तरण तथा पदभाग ग्रहण तथा सम्मान कार्यक्रम- राष्ट्रिय कार्यसमिको कार्यालय, नयाँ बानेश्वर, काठमाडाैंः (८ फाल्गुण २०८०)