आईयूसिएन संगको सहकार्य तथा FAO संगको साझेदारीमा कृषक समूदायहरुलाई बाख्रा वितरण

आईयूसिएन संगको सहकार्य तथा ँब्इ संगको साझेदारीमा मकवानपूर जिल्लाको डांडाखर्क गा.वि.स. का  कृषक समूदायहरुलाई बाख्रा वितरण  गर्दै जिल्ला पशु विकास कार्यालयका वरिष्ठ पशु विकास अधिकृत, महासंघका केन्द्रिय अध्यक्ष, स्थानीय राजनीतिक दलका प्रतिनीध लगायतका सहभागिहरु