News / Events

जंगली जनावरको कारण सिरहामा खाद्य संकटको सम्भावना

 Read more...

प्राङ्गारिक_खेती : अवस्था,अवसर र चुनौती" coverage by Karobar National Daily

मुलुकका ६६ प्रतिशत जनता कृषिमा संलग्न छन् तर कृषि बजेट कूल बजेटको २.९९ प्रतिशत मात्र छ, यस्तो अवस्थामा एकातिर विकासको गति अनुसार जानुछ अर्कोतिर जैविकमा पनि काम गर्नुछ,” राष्ट्रिय कृषक समूह महासंघ र खाद्यका लागि कृषि अभियानले बिहीबार राजधानीमा आयोजना गरेको #प्राङ्गारिक_खेती : अवस्था,अवसर र चुनौती" विषयक कार्यक्रममा बोल्दै कृषि भूमी व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले प्राङ्गारिक कृषि उत्पादन प्रवद्र्धनका लागि छुट्टै नीति ल्याउने र त्यसको लागि अधिकार सम्पन्न #प्राङ्गारिक_प्रवद्र्धन_निकायको गठन गर्ने योजनामा रहेको बताउनु भएको छ ।

 Read more...

बाली तथा पशुपंक्षी बीमाको जिल्ला अनुसार बीमक तथा सम्पर्क व्यक्ति सम्बन्धी सूचना

 वाली तथा पशुपंक्षी विमागर्ने कम्पनी तथा जिल्लाहरू

 Read more...