News / Events

यूएनडिपिसंगको साझेदारीमा संचालित सामुदायिक पूर्वाधार पूननिर्माण तथ जीविकोपार्जन सुधार कार्य

यूएनडिपिसंगको साझेदारीमा संचालित सामुदायिक पूर्वाधार पूननिर्माण तथ जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत काभ्रे जिल्लामा २५ वटा (१४ वटा सिंचाई,९ वटा खानेपानी, १ वटा सामुदायिक भवन, १ वटा थापा सिंचाइ) आयोजनाको लागि सहयोग

 Read more...

आईयूसिएन संगको सहकार्य तथा FAO संगको साझेदारीमा कृषक समूदायहरुलाई बाख्रा वितरण

आईयूसिएन संगको सहकार्य तथा ँब्इ संगको साझेदारीमा मकवानपूर जिल्लाको डांडाखर्क गा.वि.स. का  कृषक समूदायहरुलाई बाख्रा वितरण  गर्दै जिल्ला पशु विकास कार्यालयका वरिष्ठ पशु विकास अधिकृत, महासंघका केन्द्रिय अध्यक्ष, स्थानीय राजनीतिक दलका प्रतिनीध लगायतका सहभागिहरु

 Read more...

केएर नेपालकोे साझेदारीमा संचालित जीविकोपार्जन सहयोग कार्यक्रम

केएर नेपालकोे साझेदारीमा संचालित जीविकोपार्जन सहयोग कार्यक्रम अन्तर्गत उदयपूर र ओखलढुङा जिल्लाका १९० जना भूकम्पबाट प्रभाभित किसानहरुलाई पशुगोठ निर्माणमा सहयोग

 Read more...